लामो पहिरनमा सेक्सी सन्नी
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
सन्नी लियोनी सधै नै छोटो पहिरनका कारण चर्चामा हुन्छिन् । विकिनीदेखि न्यूड फोटोसम्म, सन्नीको छवि यसमै छ । तर बलिउडमा प्रवेश गरे लगतै सन्नीले आफ्नो छविमा परिवर्तन गरेकी छिन् । चलचित्र या विज्ञापनमा विकिनीमा देखिएपनि सन्नी सार्वजनिक कार्यक्रममा भने आकर्षक र सामान्य पहिरनमा नै देखिन्छिन् ।
हालै मात्र एक फेशन शोमा सन्नी आकर्षक पहिरनमा पुगिन् । सन्नीको वनपिस पहिरनमा धेरैको आखा गयो । सन्नीको साथमा पति डेनियल पनि थिए ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category:




0 comments