दीपकले हिन्दीमा भने-’दीपासँगको सम्बन्ध अनुशासित छ’(भिडियो)
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
सेसा ब्रान्डका विभिन्न उत्पादन सार्वजनिक कार्यक्रममा पुगेका हाँस्यकलाकार जोडी दीपकराज गिरी र दीपाश्री निरौला सम्बन्धको प्रश्नले जेलिएका छन् । एक पत्रकारले हिन्दी भाषामा दुइको सम्बन्ध के हो भनेर सोधेपछि दीपकले लामो जवाफ दिए । उनले आफूहरुको सम्बन्ध अनुशासित रहेको बताए । दीपकले भने, ‘यहाँ त पार्टनरसिप १ महिना पनि चल्दैन, हाम्रो त १७ बर्षसम्म चलिरहेको छ ।’ दीपकले आफूहरुको सम्बन्धलाई प्यार,दोस्ती जस्तो सुकै नाम दिएपनि हुने बताए । दीपकले यसो भनिरहदा छेउमै रहेकी दीपा हाँसिरहेकी थिइन् । दीपकले आफूहरुको जोडी बर र पिपल जस्तो भएको छनक समेत दिए । लामो समयदेखि सहकार्य गर्दै आएकाले पनि यो जोडीलाई विभिन्न खालका प्रश्नहरुको जवाफ दिदै आउनु परेको छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category:




0 comments