स्यरल कोलको हट अन्दाजमा ‘स्टूपिड मन’(भिडियो)
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
चर्चित गायिका स्यरल कोलले नयाँ गीत ‘स्टूपिड मन’ सार्वजनिक गरेकी छिन् । शनिबार मात्र उनले व्रिटियन गट ट्यालेन्ट’को फाइनलमा यो गीतमा उत्तेजक नृत्य गरेकी थिइन् । त्यसको केही दिन पछि उनले नयाँ गीतको भिडियो सार्वजनिक गरेकी हुन् ।
३० बर्षकी यी चर्चित गायिकाको गीतलाई दर्शकले खुबै रुचाएका छन् । आफ्नो जवानीलाई आकर्षक तबरले प्रस्तुत गर्दै स्यरलले भिडियोमा दमदार प्रस्तुती देखाएकी छिन् ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category:



0 comments