Hindi Films

‘रक्सी गिलिन्मा’मा देखियो इन्दिराको सेक्सी जवानी

Unknown | 11:11 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
गयिका इन्दिरा जोशी र गायक लक्षु निरौलाको युगल गीत ‘रक्सी गिलिन्मा’को म्यूजिक भिडियो छायांकन गरिएको छ । केही दिन अघि मात्र अडियो विमोचन गरिएको यो गीतमा गायिका इन्दिरा जोशीले नै मोडलिङ गरेकी छिन् ।
गोदावरीको केवी स्टूडियोमा छायांकन गरिएको यो भिडियोलाई प्रशन्न पौडेलले निर्देशन गरेका हुन् । विदुर पाण्डेले खिचेको भिडियोमा गायिका जोशीलाई कुशल डान्सरको रुपमा प्रस्तुत गरेको निर्देशक पौडेलको भनाई छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments