काखीको कालो सफाचट बनाउने तरिका
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
केही घरेलु उपाय अपनाएर काखीको कालोपन हटाउन सकिन्छ।
- टुक्रा पारिएको कागतीले करिब १५ मिनेट काखीको मसाज गरे कालोपन हट्दै जान्छ।
- चिनी र पानीको मिश्रण बनाएर दिनमा दुई पटक काखीमा लगाउँदा कालोपन हट्छ।
- वेकिङ सोडा र पानीको पेस्ट बनाएर काखीको मसाज गर्नुपर्छ।
- दूध र केसरको पेस्ट बनाएर काखीमा लगाउनाले कालोपन हराएर जान्छ।
- नरिवल तेलले काखीको मसाज गर्नुपर्छ।
- आलुको स्लाइस काटेर त्यसलाई दिनमा दुई पटक काखीमा दल्नुपर्छ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News




0 comments