Hindi Films

करिनाको ब्लाउजको पिनको चर्चा

Unknown | 17:03 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
अभिनेत्री करिना कपुर आफ्नो ड्रेसिङ स्टाइलका लागि चर्चित छिन् । चाहे उनले साडी लगाउन् याि वेस्टर्न पहिरन । करिनालाई कुनै पनि परिहरन खुब जम्ने गर्दछ । करिना हालै आफ्नी बहिनी करिश्मा कपुरका साथ आफ्नो कजन अरमान जैनको पहिलो चलचित्र ‘लेकर हम दीवाना दिल’ को म्युजिक एल्बम सार्वजनिक कार्यक्रममा देखा परिन् । करिना उक्त कार्यक्रममा निकै शानदार पहिरनमा पुगेकी थिइन् । उनले सत्या पालको साडी र कालो ब्लाउज लगाएकी थिइन् । उनी जब पछाडि फर्किइन तब उनको ब्लाउजको पछाडि एउटा सेफ्टी पिन लागेको देखिन्थ्यो । यो पिन करिनाको लुकमाथि कहर बढाइरहेको थियो । एजेन्सी
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments