Hindi Films

१० बर्षका बालकले गरे आत्महत्या

Unknown | 07:39 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
१० बर्षका बालकले गरे आत्महत्या चितवन, २० जेठ । चितवनको माडीमा एक बालकले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अन्दाजी १० वर्षका बालक सुदीप महतोले आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेका हुन् । माडीको बघौडा–४ का स्थानीय जितेन्द्र महतोका छोरा सुदीपले आत्महत्या गरेको प्रहरीले मंगलबार जानकारी दिएको छ । गरिब परिवारका उनले किन आत्महत्या गरे भन्ने नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आर्थिक अवस्था कमजोर भएपछि माडी प्रहरीको सहायतामा गाउँमा चन्दा सङ्कलन गरेर उनको शवलाई भरतपुर अस्पताल ल्याइएको छ । शवपरीक्षण भने हुन बाँकी रहेको प्रहरीले जनाएको छ । साभार : दैनिक नेपाल >>
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments