Home �
CelebrityNews And Gossips
� रामलिला (सेक्स) गर्दागर्दै रङगेहात पक्रिइन नायिका ...
Unknown |
11:28 |
0
comments
मुम्बई एजेन्सी । दक्षिण भारतीय अभिनेत्री श्वेता बसु यौन धन्दा चलाएको आरोपमा पक्राऊ परेको एक हप्ता पनि बितेको छैन ।
तर अर्की एक दक्षिण भारतीय नायिका पनि सोही आरोपमा पक्राउ परेकी छिन । एक वेभसाइटका अनुसार आन्ध्र प्रदेशको गुंटुर बाट नायिका दिब्या श्री लाई देह ब्यापारको आरोपमा गिरफतार गरिएको हो । प्रहरीका अनुसार दिब्या एक हाइ प्रोफाइल धन्दा चलाएको सुराकीको आधारमा पक्रिएकी हुन ।
एक घरमा प्रहरीले छापा मार्दा दिब्या सहित अन्य केहि यौनकर्मीलाई रंगेहात प्रहरीले नियन्त्रणमा लिएको थियो । समाचारअनुसार दिब्यासँगै अन्य केहि मोडल तथा नायिकाहरु पनि पक्राऊ परेका छन । दिब्याले कयौ तेलगु फिलमहरुमा अभिनय गरिसकेकी छिन । यसअघि केहि दिनअघि मात्रै हैदरावादबाट नायिका श्वेता बसु धन्दा गर्दै गर्दा पक्रिएकी थिइन ।
Category:
CelebrityNews And Gossips
0 comments