Home �
wonder
� आइफोनमा मस्त प्रेमीलाई प्रेमिकाले यसरी धुलाई गरेपछि.................
Unknown |
03:45 |
0
comments
चीन । हामी मानिसहरूको कुनै न कुनै कुरामा बढी लगाव हुन सक्दछ। तर, एकजना युवक छ, जसको लगाव उनको खासचिजप्रति यति थियो। जसका कारण उसले आफ्नै प्रेमिकाकै हातको धुलाई भेट्न पुग्यो।
डेलीमेल खबरमा छापिएको खबर अनुसार चीनकी एकजना युवती आफ्नो प्रेमीको आइफोन लगावप्रति एकदमै परेशान थिइन। प्रेमिकासँगै हुँदा पनि आइफोनमै झुण्डिइ रहेपछि अवस्था कस्तो होला? प्रेमीको त्यस्तो हर्कत देखेपछि प्रेमिकाले फोन बन्द गर्न समेत भनेकी थिइन। चीनको एक मेट्रोमा दुवैजना सवार थिए। पे्रमिकाले सवार मेट्रोमा फोन खोस्ने प्रयास पनि गरिन। तर, सफल हुन सकिनन्। यसरी आइफोन खोसाखोस भएर पनि प्रेमीले फोन नछाडेपछि प्रेमिकाले उनलाई लतार्न थालिन। लतार्दा लतार्दै उनीहरू धेरै टाढासम्म पुगे। यतिमात्र नभई प्रेमिकाले प्रेमीलाई मेट्रो टे्रनबाट घिसार्दै बाहिरसम्म लगिन्। यति गर्दा पनि ती युवक आइफोन चलाउन र छाड्न तयार भएनन्। यति बिघ्न हुँदा पनि ती युवकले आइफोन छाड्नै मानेनन्। यसरी पे्रमी र प्रेमिकाबीच भएको आइफोनबीचको भयानक लडाईको फोटोहरू अहिले सामाजिक सञ्जालहरूमा विश्वभर भाइरलजस्तै फैलिएको छ।
Category:
wonder
0 comments