Hindi Films

झुन्डिएको अवस्थामा काठमाडौंमा किशोरीको शव फेला (भिडियोसहित)

Unknown | 23:30 | 0 comments

बालुवाटारस्थित महर्जन नर्सरीसँगै एकजना किशोरीको शव फेला परेको छ । झुन्डिएको अवस्थामा सोमबार शव फेला पर्नेमा बुटवल घर भएकी सिर्जना चौधरी भएको जनाइएको छ । १४ वर्षीया चौधरी घरेलु कामदारका रुपमा कार्यरत रहेको बताइएको छ । उनी कसको घरमा कार्यरत थिइन् भन्ने खुलेको छैन ।

Category: ,

0 comments