Hindi Films

३ सय चीनीयाँ सेनाले भारत छिरेर १ सय सेनालाई बनाए बन्धक

Unknown | 04:22 | 0 comments

सोमबार, भाद्र ३०, काठमाडौ, ३० भदौ (एजेन्सी) : चीनीयाँ राष्ट्रपति शी जिनपिङ्गको भारत भ्रमणभन्दा पहिले चीनीयाँ सेना एकपटक फेरी भारतीय सिमामा घुसेका छन् । चीनीयाँ सेना लद्धाखको चुमुर क्षेत्रमा भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । पीपुल्स लिबरेशन आर्मी(पिएलए)को नजिकै करिब ३०० चीनीयाँ सेनाले १ सय भारतीय सेनालाई घेरेका छन् र उनीहरूलाई कतै जान दिएका छैनन् । भिडियो हेर्न तल क्लिक गर्नुहोस :

Category:

0 comments