Home �
CelebrityNews And Gossips
� कोमल ओली पोइल जान खोजेपछि.........
Unknown |
08:40 |
0
comments
३० भदौ । थाहा महोत्सव भर्न मकवानपुर आएकी गायिका तथा संचारकर्मी कोमल ओलीले सांगीतिक जादु भर्दै उत्तरी मकवानपुरबासी समक्ष आफ्नो गायन कला प्रस्तुत गरेकी छिन् ।
कोमलले महोत्सव भर्ने क्रममा पाइला टेकेदेखि ननिस्किएसम्म हजारौं दर्शकलाई छमछमी नचाएकी उनले बाँझो खेतमा छड्के सलाम छ मायालाई पहिलो भेटमा गाँउदै स्टेज प्रवेश गरेकी उनले नाच्न आग्रह गरेपछि आयोजक मकवानपुर उत्तरी क्षेत्र समितिका पदाधिकारीहरु मौकामा चौका हान्दै छमछमी नाचे ।
उनले युवालाई दोहोरी खेल्न च्यालेन्जसमेत गरेकी थिइन ।
ओलीले तुल्सीपुरमा म जादाँखेरि भेट भयो गज्जवको तन्नेरी, माया बस्यो मुटुमा मायाको मिठास छुट्टै र पोइल जान पाम गाउँदा अत्यन्तै हुटिङ आएको थियो । उनले पालुङका तन्नेरीहरुलाई पोइल लान भनेपछि एकसेएक युवाहरुले उनको च्यालेन्ज स्वीकार गरेका थिए । तर गज्जवको तन्नेरी उनले भेटाइन कि भेटाइनन् रामजाने !
Category:
CelebrityNews And Gossips
0 comments