Hindi Films

अन्जु दिदी हिन्दु, बुद्धिष्ट वा मुश्लिम डाक्टरले तपाईलाई उपचार गर्दिन भन्यो भने.......

Unknown | 04:55 | 0 comments

अन्जु दिदी हिन्दु, बुद्धिष्ट वा मुश्लिम डाक्टरले तपाईलाई उपचार गर्दिन भन्यो भने यो कुराले एकदमै मन छोयो - एउटा धर्मको शिक्षकले अन्य धर्मको विद्यार्थीलाई पढाउँदिन भन्यो भने, - एउटा धर्मको डक्टरले अन्य धर्मको बिरामीलाई जाँच्दिन भन्यो भने, - एउटा धर्मको बैङ्करले अन्य धर्मको सेवाग्राहीको कारोबार गर्दिन भन्यो भने, - एउटा धर्मको पाईलट / चालकले अन्य धर्मको यात्रुलाई उडाउँदिन/ गुडाउँदिन भन्यो भने, - एउटा धर्मको व्यापारीले अन्य धर्मको उपभोक्तालाई सेवा दिदिन भन्यो भने, - एउटा धर्मको लेखक/ कलाकारले अन्य धर्म मान्नेको भावनालाई आफ्नो लेखन/ कलामा प्रतिबिम्बित गर्दिन भन्यो भने, - एउटा धर्मको पत्रकारले अन्य धर्मको समाचारलाई प्रकाशन/ प्रसारण गर्दिन भन्यो भने, - एउटा धर्मको प्रवचक/ विद्धानले अन्य धर्म मान्नेलाई ज्ञान दिदिन भन्यो भने, ... यस्ता अरु पनि छन् उदाहरणहरू , साँच्चै यस्तो अवस्था आयो भने यो देश र समाजको हालत के होला? कुरा व्यक्तिगत स्वतन्त्रताको हैन, कुरा कसैको व्यक्तिगत ईच्छा, व्यवहार र बोलीले समाजमा कस्तो प्रभाव पार्छ भन्ने हो । किनकि मान्छे समाजमा बस्छ र ऊ सामाजिक प्राणी हो फेसबुकबाट साभार

Category:

0 comments