सातामै ३० हजार पाउन्ड खर्च मेक अप मा
![]() |
एजेन्सी – सुन्दर देखिने रहर कसलाई पो नहोला र ? अझ सेलिब्रेटीका लागि त आवश्यकता पनि बन्ने गर्छ । आफूलाई आकर्षक देखाउन कुनै कसर बाँकी नराख्ने सेलिब्रेटी धेरै छन् । तीमध्ये एक हुन्,विश्वविख्यात पप गायिका रिहाना । उनी आफ्नो सुन्दरताप्रति कति सचेत र लोभी छिन् भने हेयर स्टाइल,मेकअप र स्किनको हेरचाहका लागि मात्रै सातामा ३० हजार पाउन्ड खर्च गर्ने गरेकी छन् ।
२६ वषीया रिहानाले आफ्नो सुन्दरता कायम राख्न विशेषज्ञबाट सल्लाह पनि लिने गरेकी छन् । खासगरी उनले छाला विशेषज्ञबाट सधै राय लिएर सोही अनुसार शृंगार गर्ने गरेको स्रोतले जनाएको छ । कतिसम्म भने राति कतै घुम्न निस्कँदासमेत विशेषज्ञको सल्लाह लिएर सोही अनुसार मेकअप गर्ने गरेको उनले नै खुलासा गरेकी छन्,आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ ।

Category: CelebrityNews And Gossips
0 comments