Hindi Films

रामचन्द्र पौडेलले विशिष्ट बैठकमै अश्लील हर्कत देखाएपछि.... के रहेछ त्यो हर्कत हेरौ

Unknown | 23:43 | 0 comments

काठमाडौं – अस्लिल शव्दले धेरै व्यावहारलाई छोएको हुन्छ । किन रामचन्द्र पौडेलको समाचार अस्लिल शव्दसंग जोडियो त ? संविधानसभाका अन्तरवस्तुबारे छलफल गर्न जुट्दा एउटा पार्टीका शीर्षस्थ नेताले अश्लील हर्कत देखाएपछि नेपालका नेताहरुको असली औकात छर्लङ्ग भएको छ । शुक्रबार दिउँसो सिंहदरबारमा भएको घटना हो यो । खै,प्राज्ञ र विज्ञहरुसँग पर्याप्त छलफल गरेको ? खै तिनको सुझाव बटुलेको ? कसैले यस्तो कुरा कोट्याउन नपाउँदै कांग्रेस उपसभापति रामचन्द्र पौडेलले बसेकै सिटबाट बुद्धिजीविमाथि आक्रामक प्रहार गरेका हुन्–‘को छ यहाँ बुद्धिजीवी ? इ…. त्यस्ता बुद्धिजीवी?’ त्यो भन्दा उनले आफ्ना दुबै हात गोप्य अंगतिर लगेका थिए । उनको यो व्यावहारले नजिकै रहेकी एमाले उपाध्यक्ष विद्यादेबी भण्डारीले अप्ठारो मान्दै भनिन्,‘आजका मितिसम्म तपार्इंबारे मेरो धारणा बेग्लै थियो । प्रधानमन्त्री चुनावमा १७ पटकसम्म हारेकाले अबसर दिउँ न त एकचोटी भन्ने लागेको थियो । आजबाट सारा भ्रम टुट्यो ।’ रामचन्द्रले लाजै नमानी जवाफ फर्काए–अब के गर्नु मैले ? भ्रम टुटे टुटोस् मैले त एकताका किशुनजीले राखेको कुरा यहाँ राखिदिएको मात्र हुँ ।’ सोही क्रममा एमालेका अर्का नेताले भदौ २१ गतको क्यालेन्डर मिलाउन बाबुराम भट्टराईको सक्रियतालाई जब पर्यो राति तब बुढी ताती’ को संज्ञा दिएपछि छेउमा बसेका एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठको टिप्पणी थियो–यी बुढाहरु किन मात्तिएका होलान् !’आजको जनआस्था साप्ताहिकमा खबर छ -

Category: ,

0 comments