Home �
Lokgeet
� यस्तो गीत हो जो अन्जु पन्त ले गाउन अस्वीकार गरेकी थिइन्
Unknown |
12:43 |
0
comments
गायिका अन्जु पन्तले हिन्दुवादी गीत भन्दै दशै को शुभकामना गीत गाउन अस्वीकार गरेकी थिइन् उक्त दशै शुभकामना गीत चर्चित लोक दोहोरी गायिका देवी घर्ती मगर ले गाएकी छिन् ।
सुख र शान्ति रहोस् जिवनमा ओठमा हासो छाओस
दुर्गा माताको आशिर्वाद ले सोचेझै पुग्दै जाओस् ।।
पुकार्दै मनले नवदुर्गालाई गरेर मनको कामना
बिजया दशमीको सबै सबै लाई शुभकामना ।।
शब्द/ संगीत सहदेब कोइराला
स्वर/ देवी घर्ती मगर
crbt-0160031080 prbt-60537873
बागिना डिजिटल प्रा.लि.ले बजारमा ल्याको छ ।
Category:
Lokgeet
0 comments