Home �
CelebrityNews And Gossips
� स्तन प्रदर्शनमा नेपाली गायिका ज्योती थापा मगर , आधा स्तन देखाएरै अन्तर्वार्ता
Unknown |
04:29 |
0
comments
|
 |

नेपाली रङ्गकर्मीहरूमा पनि अङ्ग प्रदर्शन सामान्य भईसकेको छ । फिल्महरूमा वेडसिनहरू समेत देखिन थालेका छन् । त्यस्तै लोकदोहोरी गायीका ज्योती थापा मगर पनि स्तन प्रदर्शनले चर्चित भएकी छिन् ।
नेपाली चलचित्रमा कथाले मागेको भन्दै अंगप्रर्दशन गर्नु नौलो कुरा होइन तर यतिबेला अंगप्रर्दशन नेपाली लोक दोहोरी गितमा पनि बढ्दै गएको छ । यस्तै अंगप्रर्दशनको कारण लोकदोहोरी गायीका ज्योती थापा मगर आलोचित बन्दै आएकि छिन् ।
उनले भिज्यूयल गरेका गितहरुमा त उनका आधा अंग देखिन्छन् नै तर उनि मिडियामा अन्तर्वार्ताको समयमा पनि खुलेरै प्रस्तुत हुन्छिन् । नेपाल टेलिभिजन अन्गर्तगको एनटिभि प्लसको कार्यक्रम टि टाइममा ज्योतीले आधा स्तननै देखाउने गरि अन्तर्वाता दिएपछि एनटिभि प्लसले उत्त कार्यक्रम प्रसारणमै रोक लगायो ।
ज्योतीले उत्त अन्तर्वाता कार्यक्रममा आफ्नो आधा स्तन देखाएपछि कार्यक्रम प्रसारणमै रोक लगाउननुपरेको एनटिभि प्लसले जनाएको छ । यो घटना यतिमा मात्र सिमित भएन ज्योतीले उत्त घटना पुन दोहोर्याइन् । उनि चर्चामा आउनका लागि हो या अरु कुनै प्रयोजन ज्योतीले आफ्नो स्तन प्रदर्शन हिमालय टिभिको कार्यक्रम जोगिन्दर बोले प्रणामजी । यस्ता घटनाले के नेपाली समुदायलाई सचेत वनाउला त ?
|
 |
Category:
CelebrityNews And Gossips
0 comments