Home �
CelebrityNews And Gossips
� अभिनेत्री श्वेताले आफ्ना सेक्स ग्राहकहरूको नाम सार्वजनिक गर्दै
Unknown |
00:32 |
0
comments
नयाँ दिल्ली,एजेन्सी ,

नेपालमा धर्मको विषयलाई लिएर अन्जु पन्तको चर्चा चलिरहेको वेलामा भारतमा अभिनेत्री श्वेता बसुको यौन व्यावसायको वारेमा खुलासा भएको छ ।
सेक्स र्याकेटमा हालै पक्राउ परेकी बलिउड अभिनेत्री श्वेता बसु प्रसादले आफ्ना ग्राहकहरूको नामको खुलासा गर्न सक्ने कुरा भारतीय मिडियाहरूले जनाएका छन । हैदराबाद पुलिसले गत साता यी अभिनेत्रीलाइ हैदराबादको बन्जारा हिल्स स्थित एक पाँचतारे होटलमा आपत्तिजनक अवस्थामा फेला पारेको थियो ।
बताइए अनुसार श्वेताका साथमा मुम्बईका चर्चित उद्दयोगपतिहरू समेत रहेका थिए । रिपोर्ट अनुसार श्वेताको नाम यस स्क्याण्डलमा यसकारण बढि चर्चित भयो कि उनका ग्राहकको हैसियत अभिनेत्री भन्दा धेरै रहेको थियो ।
रिपोर्ट अनुसार श्वेताका ग्राहकहरूमा मुम्बई सहित देशका अन्य ठुला शहरका निकै ठुला व्यापारीहरू रहेका छन । यी उद्योगपतिहरूले यी अभिनेत्रीका साथमा रात विताउन सेक्स र्याकेट सञ्चालकलाइ एक लाख रुपैयाँ तिरेका थिए । स्मरणीय छ, हैदराबाद पुलिसले बन्जारा हिल्सको उक्त पाँच तारे होटलमा छापा मारेको थियो ।
उक्त छापाका क्रममा २३ वर्षीया श्वेता आपत्तिजनक अवस्थामा पक्राउ परेकी थिइन । प्रहरीले सेक्स र्याकेट का संचालक र मुम्बईका चर्चित उद्दयोग पतिहरूलाइ पक्राउ गरेको छ । यस घटनामा पुलिसले श्वेताको नामको खुलासा गरेपनि अभिनेत्रीका ग्राहकहरूको नाम भने खोलेको छैन । तर रिपोर्टका अनुसार श्वेताले ती आफ्ना ग्राहकहरूको नाम सार्वजनिक गर्नका लागी तयार रहेकी छन ।
|
 |
Category:
CelebrityNews And Gossips
0 comments