Hindi Films

लखर लखर डुली हिँड्यो काम छैन….

Unknown | 03:14 | 0 comments

जीन्दगी रक्स नामक सिनेमाको पहिलो गीत सार्वजनिक भएको छ । निकेश खड्काको निर्देशनमा तयार भएको यो सिनेमाको लखर लखर गीत सार्वजनिक भएको । यो गीतमा चर्चित पप गायक सुगम पोख्रेलले आवाज दिएका छन् ।
गीतमा गिरिश खड्कालाई पनि फिचरिड गरिएको छ । यो चलचित्रमा प्रकृती श्रेष्ठ, अकेशमा विष्ट, सोनम पाख्रिन लगायतका कलाकारकाले अभिनय गरेका छन् । चलचित्रको प्रदर्शन मिति भने तय गरिएको छैन । चचित्रलाई युवापुस्तामाझ लक्षित गरी निर्माण गरिएको छ । म्यूजिक भिडियोमा सफल मानिएका निकेश पहिलो पटक सिनेमा निर्देशनमा उत्रिएका हुन् ।

Category:

0 comments