Hindi Films

यिनले नेपालको नाक जसरि तसरी बचाइन!!

Unknown | 07:30 | 0 comments

दक्षिण कोरियोमा भइरहेको १७ औं एसियाली खेलकुदमा नेपालले पहिलो पदक जितेको छ।
प्रतियोगितामा नेपाली टोली पदकविहीन भएर फर्किने सम्भावना बढिरहेको बेला करांते खेल अन्तर्गतको एकल काता अर्थात प्रदर्शनको खेलमा विमला तामाङले सो पदक जितेकी हुन्। (फोटो: इकान्तिपुर)
Like 

Category:

0 comments