नेयमारको कीर्तिमान (फोटोफिचरसहित) तस्वीरः एजेन्सी |
![]() |
काठमाडौं, आश्विन २८,२०७१ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा ब्राजिलले एसियाको ‘पावरहाउस’ जापानलाई ४–० ले पराजित गरेको छ । तटस्थस्थल सिंगापुरमा भएको खेलमा ब्राजिललाई जिताउने क्रममा कप्तान नेमार एक्लैले सबै चार गोल गरे ।
खेलको १८औं मिनेटमा पहिलो गोल गरेको ब्राजिलले मध्यान्तरसम्म सोही स्थितिमै चित्त
बुझाउनुपरेको थियो । मध्यान्तरपछि भने आक्रामक भएको ब्राजिलले तीन गोल गरेको हो ।
यसअघि गत आइतबार भएको खेलमा ब्राजिलले अर्जेन्टिनामाथि २–० को जित निकाक्दा नेमारले गोल गर्न सकेका थिएनन् । डुंगाले प्रशिक्षण सम्हालेपछि ब्राजिल सशक्त बन्दै गएको छ ।
यता, ब्राजिलका एकमात्र ढुकढुकी बनेका २२ वर्षीय नेमारले देशका लागि खेलेको ५८ खेलबाट ४० गोल गर्दै कीर्तिमान रचेका छन् ।
खेलको १८औं मिनेटमा पहिलो गोल गरेको ब्राजिलले मध्यान्तरसम्म सोही स्थितिमै चित्त
यसअघि गत आइतबार भएको खेलमा ब्राजिलले अर्जेन्टिनामाथि २–० को जित निकाक्दा नेमारले गोल गर्न सकेका थिएनन् । डुंगाले प्रशिक्षण सम्हालेपछि ब्राजिल सशक्त बन्दै गएको छ ।
यता, ब्राजिलका एकमात्र ढुकढुकी बनेका २२ वर्षीय नेमारले देशका लागि खेलेको ५८ खेलबाट ४० गोल गर्दै कीर्तिमान रचेका छन् ।
![]() |
Category: News
0 comments