Hindi Films

नख्खु कारागार कैदीको नियन्त्रणमा, ‘पिटे, मारिदिन्छु भने, तरबार देखाए’ (भिडियोसहित)

Unknown | 10:39 | 0 comments

काठमाडौं, आश्विन २९ । आफैं बन्दी, तर तिनै कैदीले बन्दी बनाए, कारागारको एक ‘ब्लक’ । सुन्दै हाँसो लाग्ने दुई दिनदेखि कारागारभित्रका कैदीले बन्दी बनाएको ललितपुरको नख्खु कारागार अझैै प्रशासनले खुलाउन सकेको छैन । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) । साभार:इमेज खबर

Category:

0 comments