Home �
News
� १९ छात्रासँग यौनसम्पर्क गर्ने शिक्षकको जागिर चट्…..
Unknown |
22:37 |
0
comments
१९ छात्रासँग यौनसम्पर्क गर्ने शिक्षकको जागिर चट्…..
December 1, 2014
एजेन्सी । चीनमा एक शिक्षक विद्यार्थीलाई यौनशोषण गरेको आरोपमा पक्राउ परेका छन् ।
६० वर्षीया शिक्षकले १९ छात्रालाई यौनकार्यको शिकार बनाएको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्राथमिक विद्यालयमा विज्ञान पढाउने ती शिक्षकले ३ र ४ कक्षामा पढ्ने बालिका छात्रामाथि बारम्बार यौनदुव्र्यहार गरेको समाचारमा जनाइएको छ ।
विद्यालयका प्रध्यानाध्यापक चेंग शिन्युले आरोपी शिक्षकलाई निलम्बन गरेको बताएका छन् ।
विद्यालयले पीडित छात्राहरुलाई परेको मनोवैज्ञानिक क्षती वापत सहयोग गरेको छ ।
Category:
News
0 comments