Hindi Films

बाबुआमाले एन्जेलिना जोली जस्ती सुन्दरी सन्तान चाहेपछि…….

Unknown | 02:47 | 0 comments

एजेन्सी । हलिउड ढुकढुकी एन्जेलिना जोलीको सुन्दरतामा मोहित नहुने संसारका कमै होलान् । अमेरिकामा रहने एक जोडीले आफ्ना सन्तान जोली जस्तै सुन्दर देखाउनका लागि जे सुकै गर्न तयार रहेको खुलासा गरेका छन् । टिएमजेड डट कममा छापिएको समाचार अनुसार एक अण्ड डोनर कम्पनीले जोली जस्तै देखिने शुक्रकिट दिने व्यक्तिको विज्ञापन गरेको छ । विज्ञापनमा एक जोडीले जोली सुन्दरी सन्तान चाहिएको माग गरेपछि अर्को अण्डको आव्हान गरेको छ । मनमोहक अनुहार, गोरी, सलसलाउँदो कपाल, अग्ली, पातली, सुन्दर गाला र निधार भएकी जोली जस्तै सन्तान पाउनका लागि ३० हजार अमेरिकी डलर तिर्न तयार भएको. बताएका छन् ।

Category: ,

0 comments