Hindi Films

सन्नीको अर्को हर्कत आफ्नै ब्रा खोलेर लगाइन् टोपी (तस्विर सहित)

Unknown | 01:47 | 0 comments

पूर्व पोर्नस्टार सन्नी लियोन बलिउडमा सबैभन्दा चर्चित अभिनेत्री बन्दै गएकी छिन् उनले गरेका हरेक हर्कत मिडियामा समाचार बन्छन् । हालै मात्र उनले थाइल्याण्ड गएर हंगामा गरेकी थिइन् । उनले त्यहाँबाट सार्वजनिक गरेका तस्विरले उनी पुरानै पेशामा फर्किएको झल्को दिने थिए । उनले फेरि त्यस्तै हंगामा गरेकी छिन् । आफ्नो ब्रा खोलेर टोपी लगाएको तस्विर इन्स्टाग्राममा सार्वजनिक गरेर सन्नीले हलचल ल्याएकी हुन् ।उनले यस्को भिडियो समेत सार्वजनिक गरेकी छिन् । source:nepaliheadlines

Category:

0 comments