Hindi Films

प्रेमिका लिन नेयमारले विमान पठाए

Unknown | 01:26 | 0 comments

१८ कात्तिक, एजेन्सी । ब्राजिलका स्टार स्ट्राइकर नेयमार जुनियरले आफ्नी प्रेमिका सोरोजा भुसेलिकलाई बार्सिलोनामा बोलाउँदा ठुलै चर्चा भएको छ । नेयमारले सर्बियाली प्रमिका सोरोजालाई आफ्नै निजि हवाईजहाजमा सवार गराउँदै बार्सिलोना बोलाएपछि स्पेनिस मिडियामा चर्चा पाएको हो । नेयमारले सोरोजाको टिकक रद्ध गरी आफ्नो निजि विमान पठाएका हुन् । नेयमारको निजि विमान सवार सोराजाले नेयमारको जर्सी लगाएको फोटो सार्वजनिक गरेका छन् । फोटोमा विमानको सिटमा उनि एक्ले बसेकी छिन् । गत वर्ष नेयमार र सोारोजाबीच सम्बन्ध गाँसिएको थियो । स्पेनको इबिजा सामुद्रिक क्षेत्रमा दुबैबीच पहिलोपटक भेट भएको स्पेनिस मिडियाले जनाएको छ । नयाँ पत्रिकामा खबर छ ।

Category:

0 comments