Hindi Films

एउटा बच्चा जन्मेको अस्पतालको फी दश लाख डलर !

Unknown | 09:44 | 0 comments

एउटा अमेरिकी अस्पतालले एक क्यानेडियन दम्पत्तिलाई सुत्केरी गराएको दश लाख अमेरिकी डलरको विल थपाएको छ।
एक वर्षअघि यो जोडी हवाईमाविदा मनाइरहेको थियो । तर, उनीहरुको छोरी नौ साता पहिला नै जन्मिइन्। बालिकाकी आमा जेनिफर हुकुलक–किमेल भन्छिन्–हाम्रो यात्रा विमा कम्पनी ब्लु क्रासले पोलिसीको शर्तमा सामेल नभएको भन्दै यो खर्च बहन गर्न अस्वीकार ग¥यो। त्यसैले अस्पतालमा भएको सबै खर्चको विल उनीहरुलाई नै आयो । जेनिफर ६ हप्तासम्म अस्पतालमा बसेकी थिइन्। उनी भन्छिन्–यो निकै भयानक थियो । म एउटा द्विपमा थिएँ, अस्पतालमा फसेकी थिए र अस्पताल बाहिर आउन सक्दिनँ थिएँ । यता विमा कम्पनीले भनेको छ–हामीले हरेक विलको दावीमा ध्यानपूर्वक छानविन ग¥यौ, त्यो सबैलाई पोलिसीको सर्तको आधारमा खारेज गरिएको छ। एजेन्सी

Category:

0 comments