Hindi Films

यस्तो भए पछी कसरि आशा गर्नु देशमा हामीले जागिर पाउछौ भनेर ?

Unknown | 03:36 | 0 comments

परिश्रम गरेर गरि खाने युबा हरु खाडि र मलेसिया मा सिक्षित युबा हरु युरोप र अमेरिका को आइडि होल्डर बाठा हरु सभासद र नेता ! पत्रकार हरु तिनिहरु कै रिपोर्टिड्ग मा ब्यस्त माफिया र ब्यपारि लाइ मोटो रकम को टेन्सन अनि मान्छे पनि त मिल्नु पर्यो नि क्षमता भएका ... बाकि रोगि हरु र गरिब को टेन्सन कस ले लिनु र ?? सक्कि गो नि ........!!

Category:

0 comments