Hindi Films

सेक्समा जत्तिको तागत अरु केहीमा छैन ,त्येसैले यसो गर्नुहोस सेक्स गर्नुभन्दा पहिले !!

Unknown | 11:23 | 0 comments

कति भ्रममा बस्नुहुन्छ?अब यौन सम्पर्क गर्दा पहिले यसो गर्नुहोस अनि >>>

 
कुन कुन अंगमा बढी उत्तेजना आउँछ ?
कार्तिक २५ गते तपाईंले कामवासनाको कत्तिको महसुस गर्नुभएको छ ? छ भने यहाँले उत्तेजनाको महसुस पक्कै गर्नुभएको छ । पछिल्लो पुस्ताको प्रेम त झन् शारिरीक सम्बन्धमा पुगेरै टुंगिन्छ । पुरुषको तुलनामा महिलामा उत्तेजना बढी हुन्छ । अर्थात महिलाका अंगहरु बढी संवेदनशील मानिन्छन् । यदि तपाईं ओठ, स्तन वा गुप्तांगमा मात्र उत्तेजना आउँछ भन्ने भ्रममा हुनुहुन्छ, त्यो भ्रम त्याग्नुस् । विशेषज्ञहरुका अनुसार, शरीरका सबैभन्दा उत्तेजक अंग लिंग, योनी, ओंठ, जिव्रो, नितम्ब, स्तन, कान, गर्दन र नाभी मानिन्छ । यसैगरी, परेला, अण्डकोष, नितम्बको भाग, घुँडाको पछाडिको भाग समेत संवेदनशील र यौनिक क्रिडाका लागि उत्तेजक मानिने विशेषज्ञहरुको भनाइ छ । यी अंगहरु चलाउँदा, जिव्रोले छुँदा र रगड्दा उत्तेजना आउने विशेषज्ञहरु बताउँछन् । यसो त सबै व्यक्तिमा भने एकैखालको उत्तेजना हुँदैन् । यद्यपि अधिकाँशका कामोत्तेजना हुने अंगहरु समान जस्तै हुन्छन् । तर फरक यत्ति हो, उत्तेजनाको मात्रा भने फरक फरक हुन्छ । एजेन्सीको सहयोगमा 

Category:

0 comments