Hindi Films

यौन सम्बन्धि नजानी नहुने कुरा

Unknown | 22:19 | 0 comments

४२ प्रतिशत पुरुष महिलाले सेक्सको पहल गरून् भन्ने चाहन्छन्। ४१ प्रतिशत पुरुषले मुखमैथुनको इच्छा राख्छन् भने ३१ प्रतिशतले मलद्वार सेक्समा रुची राख्छन्। ३५ प्रतिशत महिला लामो पाकव|mीडा चाहन्छन्, केवल २२ प्रतिशत महिलामा मात्र मुख मैथुनको इच्छा हुन्छ। विश्वमा हरेक दिन झन्डै ११ करोड पटक सेक्स हुन्छ। पुरुषमा चरमोत्कर्ष केवल केही सेकेन्ड मात्र रहन्छ तर भाले सुँगुरमा भने ३१ मिनेटसम्म चरमोत्कर्ष कायम रहन्छ। ३१ प्रतिशत महिला ८१ वर्षभन्दा बढी उमेर भैसक्दा पनि आपmनो पार्टनरसँग सम्भोग गर्छन्। आधा घण्टाको सेक्समा २ सय ११ क्यालोरी खपत हुन्छ भने एक मिनेटको चुम्बनमा २६ क्यालोरी ऊर्जा खपत हुन्छ।

Category:

0 comments