Hindi Films

यूटुवमा ‘भाइरल’ बन्यो विपासाको गीत

Unknown | 08:28 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
आगामी जनवरी १६मा रिलिज हुने फिल्म ‘अलोन’को एउटा गीतको भिडियो यूटुबमा पूरै भाइरल भएको छ। विपासा बसुले अभिनय गरेको ‘कतरा’ बोलको यो गीत दुई दिनमै ४ लाखभन्दा बढीले हेरिसकेका छन्। सोमवारमात्रै यो गीतको भिडियो यूटुबमा राखिएको थियो। यो ‘स्लो मोशन’को रोमान्टिक गीत हो। ‘अलोन’ विपासाको पछिल्लो थ्रिलर सिनेमा हो।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments