Hindi Films

ऐश्वर्याबाट किन टाढा भाग्छन् आमिर खान

Unknown | 08:24 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
एजेन्सी । केही समय अघि बलिउडमा चर्चा चल्यो कि करण जौहरको नयाँ चलचित्रमा आमिर खान र ऐश्वर्या राय बच्चनको अभिनय हुने छ । तर यो फिल्ममा खेल्न आमिरले अस्वीकार गरे । आमिरलाई पटक पटक भेटेर आफ्नो चलचित्र खेल्न आग्रह गरेका करण जौहरले आमिरलाई मनाएको कुरा पनि सुनिएको थियो । अहिले यो चलचित्रको चर्चा नै हराएको छ । आमिरले यो चलचित्र खेल्न नमान्नुको कारण ऐश्वर्या राय भएको बताइएको छ । सलमान खानसँग निक्कै राम्रो सम्बन्ध रहेका आमिर खानले सलमानकी पूर्व प्रेमिका ऐश्वर्यासँग अभिनय गर्न नमान्ने गरेको बताइन्छ । यद्यपी पछिल्लो फिल्ममा आमिरले किन अभिनय गर्न नमानेका हुन् भन्ने विषयमा आमिर र करणले केही बोलेका छैनन् ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments