Hindi Films

सलमानले गरे आफ्नो विहेको घोषणा

Unknown | 12:25 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
बलिउडमा सर्वाधिक चर्चाको विषय बन्ने सलमान खानको विवाह अर्को वर्ष हुने घोषणा सलमान आफैले गरेका छन् । सलमानले बलिउडका तीन खान शाहरुख, आमिर र आफ्नो फिल्म बारे राखिएको जिज्ञासामा आफूलाई तीन खानको फिल्म भन्दा पनि आफ्नो विवाहको पिर रहेको बताए । सन् २०१५ मा तीन खान एकै फिल्ममा देखिने सम्भावना छ कि छैन भनेर उनीसँग सोधिकएको प्रश्नको जवाफमा उनले आफूलाई तीन खानको विवाह भन्दा पनि अर्को वर्ष आफ्नो विवाह भएको हेर्न मन लागेको जवाफ दिएका हुन् । यद्यपी उनले कहिले विवाह गर्न लागेका हुन् प्रष्ट पारेका छैनन् ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments