Hindi Films

२० करोडको ब्रा लगाएर सुन्दरीहरु ओर्लिएपछि…….(फोटो फिचरसहित)

Unknown | 02:14 | 0 comments

 

 
feshion (6)
ब्रा अर्थात् वक्षकवचको मूल्य कतिसम्म पर्ला ? २० करोड । सुन्दैमा झसँग लाग्ने यस्तो उधुम महंगा ब्रा तयार भएका छन् ।
बेलायतको लण्डनमा आयोजित एक शो मा चर्चित मोडल एलेसान्ड्रा एम्ब्रोसियो र एडि्रयाना लिमाले २० लाख डलर अर्थात् झण्डै २० करोड रुपैयाँ पर्ने ब्रा सार्वजनिक गरे ।
लण्डनको अल्र्स कोर्टमा आयोजित समारोहमा आफैले बहुमूल्य ब्रा पहिरिएर दुइ सुन्दरीहरु र्याम्पमा उत्रिँदा दर्शकहरुले जिब्रो टोक्नु स्वभाविकै थियो ।
भित्री वस्त्र निर्माता चर्चित कम्पनी भिक्टोरिया सेक्रेटले यी बहुमूल्य ब्रा उत्पादन गरेको हो ।
डि्रम एन्जल्स फेन्टासी ब्रा नाम दिइएका ती वक्षकवचमा १६ हजार रुबी, हिरा तथा सफारी पत्थरलाई १८ क्यारेट सुनले गाँसेर तयार पारिएको छ ।
ब्रा मा बहुमूल्य पत्थरको जाली बुन्नका लागि १३ सय ८० घण्टा लागेको बताइएको छ ।
Victoria Secrets fashion show Victoria Secrets fashion show feshion (3) feshion (4) feshion (5)

Category:

0 comments