Hindi Films

विपाशाको अलोन ४० लाखले हेरे

Unknown | 04:37 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
मुम्बई । अभिनेत्री विपाशा बसु अभिनित फिल्म ‘अलोन’ को प्रोमो युटुबमा हिट भएको छ । १० दिन अघि नौ डिसेम्बरमा युटुबमा राखिएको भिडियो टे्रलर हेर्ने दर्शक आजसम्म ४० लाख बढी भएका छन् । सर्वसाधारणले भिडियो हेर्नुलाइ त सामान्य मानिन्छ ।
तर, अलोनको भिडियोमा शाहरुख खान, प्रियंका चोपडा, ऋतिक रोशन, अर्जुन कपुर लगायतले लाइक गरेका छन् । युटुबमा ट्रेलर हिट भएपछि विपाशाले ट्वीट गर्दै भनेकी छिन् ‘अलोनको ट्रेलर हिट बनाउन सहयोग गर्नु हुनेहरु १६ जनावरीमा फिल्म हेर्न पनि आउनु हुने छ ।’ यस फिल्ममा विपाशा र करण सिंह ग्रोवरको मुख्य भुमिका रहेको छ । फिल्मको कथा जुम्ल्याह दिदी बहिनीको कथामा आधारित छ जो सँधै संगै बस्न चाहन्छन् । तर, दुइ मध्ये एउटीको मृत्यु भएपछि आइपर्ने समस्यालाइ फिल्मको विषय बनाइएको छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments