Hindi Films

कोठा भाडामा लिएर यौन क्रियाकलाप गर्दा गर्दै २ पुरुष सहित ३ महिला पक्राउ

Unknown | 05:33 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
यौनजन्य गतिविधि गरेको अभियोगमा प्रहरीले तीन महिलासहित पाँच जनालाई पक्राउ गरी आवश्यक कारबाही सुरु गरेको छ । विराटनगर–७बाट तीन महिला र दुई पुरुष गरी पाँच जनालाई गएराति प्रहरीले पक्राउ गरी उनीहरुमाथि सार्वजनिक अपराध र सजाय ऐनअन्तर्गत कारबाही गरिएको वडा प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कोठा भाडामा लिई बसेकी ती महिलाहरुले यौन गतिविधि गरिरहेको भनेर गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालयबाट खटिएका प्रहरी टोलीले पक्राउ गरेको थियो । उनीहरु एक रेष्टुरेन्टमा कार्यरत रहेको बताइएको छ
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments