प्रियंकाको नजरमा अमिताभ बच्चन सबैभन्दा सेक्सी
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
मुम्बई । बलिउड अभिनेत्री प्रियंका चोपडाले अभिनेता अमिताभ बच्चनलाई स्टाइल आइकन र सबैभन्दा सेक्सी पुरुष भएको बताएकी छन् ।
उनलाई अब कुनै मौका मिल्यो र आफ्नो म्यागाजिनको अभरमा कुन पुरुष कलाकारलाई लिन चाहानुहुन्छ भनी सोधिएको प्रश्नमा उनले अमिताभ बच्चनको नाम लिएकी हुन् ।
प्रियंकाको नजरमा अमिताभ सदाबहार छन् र म्यागाजिनको कबरका लागि बिग बि का सबैभन्दा सेक्सी पुरुष हुन् । उनले यस्तो म्यागाजिनमा अमिताभसँग आफै भएको हेर्न चाहेको पनि सुलासा गरेकी छन् ।
प्रियंका अहिले फिल्म ‘दिल धड्कन दो’ र ‘बाजीराव मस्तानी’ को सुटिङमा व्यस्त छिन् ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: CelebrityNews And Gossips




0 comments