Hindi Films

‘के सधैभरी यस्तै खुसीयालीको क्षण रहला ? ............यहिँ प्रेम हो ।’

Unknown | 06:36 | 0 comments

फेसबुकमा एउटा संदेश आयो ‘के सधैभरी यस्तै खुसीयालीको क्षण रहला ? तर म तिमीलाई कहिले पनि छोड्दिन, मेरो बिचारमा यो प्रेम हो ।’ यो संदेश अरुको नभई नेपाली नायिका नीता ढुंगानाको हो । उनले आफ्नो प्रेमीसहितको तस्विर सार्वजनिक गर्दै यस्तो फेसबुक सन्देश पोष्ट गरेकी हुन् । नेपाली नायिकाहरु चलचित्रमा जम्न छोडेपछि चर्चापनि सेलाउने गर्दछ । तर कतिपय नायिका भने चर्चा रहीराख्न आफ्ना प्रेमीको तस्विर फेसबुकमा सार्वजनिक गर्दै प्रेमको घोषणा गर्ने गरेका छैन । केही दिनअघि प्रेमी नायक अमेश भण्डारीको तस्विर सार्वजनिक गरेकी नीताले विहीबार फेरी अर्काे तस्विर सार्वजनिक गर्दै प्रेमको गहिरो सम्बन्ध देखाएकी छिन् । नायिका निषा अधिकारीले क्रिकेटर शरद भेषवाकरलाई आफ्नो ब्वायफ्रेण्ड भन्दै तस्विर सार्वजनिक गरेदेखि सवै नेपाली नायिकाले त्यसको सिको गर्न थालेका छन् । नयाँ समाचारबाट साभार

Category:

0 comments