Hindi Films

दुवईमा फेरि एक नेपालीको मृत्यु

Unknown | 10:56 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
दुवई । वेदेशिक रोजगारीकालागि दुवई गएका एक नेपालीको मृत्यु भएको छ । शुक्रबार राति दुवईको मिडिल ईष्ट सेक्युरिटी कम्पनीमा कार्यरत बैतडीका दिपेन्द्र धामीको मृत्यु भएको हो । बेलुकी कामबाट फर्कीएपछि खाना खाएरसुतेका धामी मृत भेटीएका थिए । उनलाई तत्काल अस्पताल लगिए पनि अस्पतालले उनको हृदयघातका कारण मृत्यु भएको जनाएको सोहै कम्पनीमा कार्यरत नेपाली विष्णु पाण्डेले बताए । धामी उक्त कम्पनीमासेक्युरिटी गार्डका रुपमा काम गर्दै आएका थिए । उनको स्वास्थ्यमा कुनै खरावी नदेखिए पनि एक्कासी उनको मृत्यु भएको पाण्डेले बताए ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments