Hindi Films

केटा माग्न आउदा युवतीले यसो भन्दा तहल्का मच्चियो (भिडियो सहित)

Unknown | 12:37 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
जेन्सी । तपाई कहिल्यै मागी विवाहका लागि डेटिङ जानुभएको छ वा जानेवाला हुनुहुन्छ भने यो भिडियो अवस्य हेर्नुहोस् । जसले अहिले तहल्का मच्चाईरहेको छ । भारतीय र खासगरी हिन्दू संस्कारमा मागी विवाहमा केटा केटी दुवैलाई एक अर्कालाई बुझ्न बेग्लै केही समय कुरा गर्न दिने चलन बढ्दो छ । जुन समयमा उनीहरुबीच उनीहरु विवाहपछि के गर्न चाहन्छन् वा के चाँहदैन् भन्ने सम्मका कुरा हुन्छन् ।
यस्तै मागी विवाहको डेट को एक भिडियो बनाइएको छ, जुन भिडियोले तपाईलाई जरुरी केही सन्देश दिनेछ । भारतको नयाँ दिल्लीमा एक जोडी मागी विवाहको डेटमा भेटिन्छन् । केटी सर्ट लगाएर आउछिन् र केटाले उनलाई भन्छन् केटीले विवाहपछि सर्ट स्कर्ट लगाएको अनौठो लाग्छ । फेरि उनले भन्छन् म धेरै कमाउछु, तिमीले जागिर खानुपर्ने जरुरी छैन आमा र भाउजुसँगै घरको काममा सघाउनुपर्छ र आरामले बसे हुन्छ । यति सुनिसकेपछि केटीले भन्छेकी, बढि रुची छैन तर रुउटा रुची छ जसलाई म छोड्नै सक्दिन । केटी केटालाई भन्छे, मलाई पाद्न एकदम मन पर्छ ।’ त्यसपछि जसरी त्यो केटालाई जमिन देखाउछे, त्यो शानदार छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments