Hindi Films

एक पटक जाने पर्ने ठाउ रहेछ! हेर्नुहोस

Unknown | 22:10 | 0 comments

मुस्ताङ यात्रा (फोटो फिचर)

  •  
मुस्ताङ यात्रा (फोटो फिचर)
मुस्ताङ-मरुभूमिको जिल्ला पनि भनिने मुस्ताङ विश्वभरिका पर्यटकका लागि आकर्षणको केन्द्र हो। म्याग्दीको भुरुङ तातोपानीबाट कालीगण्डकीको तिरैतिर उकालो लागेपछि मुस्ताङतिरको यात्रा अघि बढ्छ। लाग्छ नजिकै देखिने पहाडहरु नाकमै ठोक्किन आइरहेका छन्।

 DSC2461
भुरुङ तातोपानीमा भेटिएकी एक महिला। उनले थुन्सेमा तरकारी बोकेकी थिइन् ।
 DSC2515
मुस्ताङ जाने यात्रु कालीगण्डकीको तिरैतिर उकालो लाग्छन्।
 DSC2533
म्याग्दीको दाना गाविस स्थित रुप्छे झरना। यसैको मुन्तिर कालीगण्डकीको गहिरो गल्छी रहेको छ।
 DSC2590
लेतेमा भेटिएका भेडाको बथान।
 DSC2597
लेतेबाट देखिएको नीलो आकाश।
 DSC2615
सडक र बजुली सुविधा पुगेको लेतेबाट देखिएको हिमालको दृश्य ।
 DSC2625
मुस्ताङबाट बेनीतर्फ झर्दै गरेका साइकल यात्री।
7
जोमसोम नपुग्दै भेटिन्छ कालीगण्डकीको बगर। यो बगर हुँदै सवारी साधन मुस्ताङ सदरमुकाम जोमसोम पुग्छन्।
 DSC2630
कालीगण्डकीको बगर।
 DSC2679
मुस्ताङको कागबेनी। पितृलाई तर्पण दिनका लागि यो ठाउँ प्रख्यात छ। वर्षेनी यहाँ नेपाल र भारतबाट हजारौं श्रद्धालु पर्यटक आउने गर्छन्।
 DSC2685
कागबेनी।
13
कागबेनी गाउँ।
2
मुक्तिनाथ परिसर।
3
मुक्तिनाथका १०८ धारा।
11
मुक्तिनाथ मन्दिर
5
मुक्तिनाथको पछाडिबाट देखिने पहाड।
4
मुक्तिनाथमा तिर्थयात्रीले बनाएका ढुंगाका सांकेतिक घर। 
6
मुक्तिनाथको अगाडिबाट देखिने हिमाल। 
9
मुक्तिनाथबाट देखिने हिमश्रृङ्खला।
10
मुस्ताङको झारकोट।


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments