Hindi Films

थप्पड खाएकी गौहर खानलाई उपचार नै गर्नुपर्ने गरि मानसिक आघात

Unknown | 10:21 | 0 comments

‘इन्डियाज रअ स्टार’ को सेटमा तीन थप्पड खाएकी नायिका तथा कार्यक्रम प्रस्तोता गौहर खानलाई मानसिक आघात परेका कारण उनको उपचार चलिरहेको छ । उनका वकील सदानन्द शेट्टीका अनुसार मोहम्मद अकिलले उनको गालामा बेस्सरी थप्पड हानेका कारण उनलाई मानसिक आघात परेको हो र अहिले उनको उपचार भइरहेको छ । यदि आन्तरिक रुपमा कुनै गम्भीर चोट पाइएमा आरोपीलाई ठूलै सजायँ हुने बताइएको छ ।

Category:

0 comments