दिपिकासँग रोमान्स गरेको हुँ :सिद्धार्थ माल्या
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
भारतीय ब्यवसायी विजय माल्याका छोरा सिद्धार्थ माल्याले आफूले दिपिका पादुकोणसँग रोमान्स गरेको सार्वजनिक रूपमै खुलासा गरेका छन्।
फ्रिडा पिन्टोसँगको सम्बन्धलाई लिएर बलिउडमा चर्चामा रहेका सिद्धर्थले आफू दिपिकासँग डेट गइरहेको बताएका हुन्। आफूले दिपिकासँग रोमान्स गरेको तर अनुष्का शर्मासँग कुनै चक्कर नचलेको उनले दाबी गरेका छन्।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: CelebrityNews And Gossips




0 comments