Hindi Films

इमरानलाई युवतीले सार्वजनिक किस मागेपछि…

Unknown | 09:19 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
एजेन्सी । बलिउड नायक तथा सिरियल किसर इमरान हासमीलाई एक महिला फ्यानले किस मागेकी छन् । पछिल्लो समयमा केप टाउनमा उनी फिल्म हमारी अधुरी कहानीको सुटिङ गरिरहेका छन् । फिल्म सुटिङकै क्रममा उनलाई एक महिला फ्यान आएर किस मागेकी थिइन् । त्यसपछि लाजले भुतुक्कै भएका इमरान किस नदिइकनै बाहिरिएका थिए । सिरियल किसर इमरान हासमी पछिल्लो समय आफ्नो परिचय बदल्ने प्रयासमा छन ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments