कम्मर तथा हाड जोर्नी दुखेमा निको बनाउने उपाय यस प्रकार छ
|
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
कम्मर तथा हाड जोर्नी दुखेमा निको बनाउने उपाय
-एक भाग तोरीको तेलमा चार भाग स्पिरिट मिसाएर दुखेको ठाउँमा विस्तारै मालिस गर्नाले दुखाई कम गर्छ ।
-शुद्ध कोदाको रक्सीलाई दुई चम्चा घीउमा ८–१० वटा चामल फुराई त्यसमा रक्सी झानेर आवश्यकता अनुसार सेवन गर्नाले यस्ता रोग जरै देखि हराउँछ ।पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
|
Category: News
0 comments