बन्चरो प्रहार गरी ससुरा र भदैको हत्या
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
तनहुँ, पौष १९ । तनहुँको ब्यास नगरपालिका ८ ठुलोटारमा शुक्रबार राति बन्चरो प्रहार गरी ज्वाइँले ससुरा र भदैको हत्या गरेका छन् ।
तीन दिनदेखि ससुरालीमा बसिरहेका ज्वाइँ कास्की देउराली ६ ज्यामिरेका ४२ वर्षीय लक्ष्मण विकले ७१ वर्षीय ससुरा शंकर विक र जेठाजुकी छोरी मनिषा विकको हत्या गरेका हुन् ।
तनहुँका प्रहरी प्रमुख मोहनकुमार आचार्यका

![]() |
Category: News
0 comments