Hindi Films

जापानी पर्यटकको बलात्कार गर्ने छ जना सार्वजनिक

Unknown | 07:27 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
एजेन्सी । भारतमा एक जापानी पर्यटकको सामुहीक बलात्कार गरी हत्या गर्ने गिरोहका छ जनालाई प्रहरीले पक्राउ गरि अदालत पेश गरेको छ । अदालतले उनीहरुलाई थप अनुसन्धानकालागि कारागारमा राख्न निर्देशन दिएको छ । अभियुक्तहरुले २२ वर्षीया जापानी युवतीबाट एक हजार डलर दिएको र हप्तौं सम्म बन्धक बनाएर सामुहीक बलात्कार गरेका थिए । प्रहरीले बलात्कार र अपहरणमा संलग्न पाँच जनालाई पहिलेनै पक्राउ गरेको थियो भने छैटौं व्यक्तिलाई मंगलबार पक्राउ गरेको थियो । पश्चिम बंगालको अदालतले उनीहरुलाई हदै सम्मको कारबाहीको तयारी गरेको छ । अदालतको आदेश नहुँदासम्म उनीहरुलाई कारागारमै राख्न निर्देशन समेत दिइएको छ । यस अघि पनि जापानी पर्यटकहरुलाई ठग्ने र बलात्कार गर्ने गरेको खुलासा समेत भएको छ । उनीहरुबाट ती पर्यटकको परिवारलाई क्षतीपुर्ति भराउने र जेल सजाय तोक्नकालागि प्रहरीले अनुसन्धानलाई थप तिब्र पारेको छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments