सलमानको विवाहले बिपाशा बसुलाई समस्या !
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
मुम्बई । संगीता बिजलानीदेखि कट्रिना कैफसम्म सलमान खानले केही सुन्दर युवतीहरुसँग रोमान्स गरे तर उनको सम्बन्ध विवाहमा परिणत हुन पाएन ।
बहिनी अर्पिता खानको विवाहपछि एक पटक फेरि सलमानको विवाहबारे चर्चा सुरु भएको छ । अहिले उनी रोमानियाकी लूलिया वेंचरसँग अफेयरमा रहेको चर्चा छ ।
‘नो इन्ट्री’ मा सलमानसँग खेलेकी बिपासा बसुले भने उनले विवाह गर्न नचाहेको बताएकी छन् ।
हरमन बावेजासँग ब्रेकअप भएपछि विपासा आँफै एक्लै रहेकी छन् । उनी बलिउडकी हट नायिकाको रुपमा चिनिन्छिन् ।
विवाहको बारेमा सोधिएको एक प्रश्नमा विपासाले भनिन्, ‘मलाई लिस्ट दिनुहोस् । मेरा लागि कुन ठिक छ म चेक गर्छु ।’ उनलाई जब सलमानको नाम दिदा उनले नहुने बताइन् । सलमान खानले भने आफूले अब विवाह गर्न चाहेको बताएका थिए ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: CelebrityNews And Gossips
0 comments