महिलाले सेक्स गर्दा कुन कुन कुराको अपेक्षा राखेर सेक्स कार्यमा संलग्न हुन्छन?स्वार्थी संसारको माया>>>>>
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
काठमाडौं । महिलाहरु पुरुषसँग सेक्स मात्र यसकारण गर्छन की आफ्नो वैवाहिक जीवनमा सुख शान्ति मिलोस् र बिनाकारणको टाउको दुखाईबाट बच्न सकियोस् ।
महिलाहरुमा सेक्सप्रतिको तिव्र चाहाना र रोमान्स यसको व्यवहारिक कारणभन्दा निकै पछि रहेको महिलाको बारेमा अध्ययन गरेर बजारमा ल्याइएको एक पुस्तकमा बताइएको छ ।
टेक्सस युनिभरसिटीमा साईकोलोजीका प्रोफेसर रहेका सिण्डी मेस्टन र डेभिड बसले लेखेको किताब ‘ह्वाई वुमेन ह्याव सेक्स’ (महिलाहरु सेक्स किन गर्छन्) मा करिब २०० कारणलाई हाइलाईट गरिएको छ । रिसर्चका दौरानमा प्रोफेसर मेस्टनले करिब १ हजार महिलाहरुसँग अन्तरवार्ता लिएका थिए ।
रिसर्चका क्रममा पुरुषलाई महिलाका हरेक कुरा आकर्षक लाग्ने तर महिलालाई चाँही त्यस्तो नलाग्ने कुरा पनि पत्ता लागेको उल्लेख छ । ८४ प्रतिशत महिलाले आफ्नो जीवन सुखद बितोस् भनेर सेक्स गर्ने गरेको बताएका छन् । ताकी दोस्रो नम्बरमा उनीहरुले माइग्रेन र टाउको दुखाईको उपचार भएको बताएका थिए ।
केहीअघि भएको एक सर्वेक्षणमा सेक्सका समयमा सबै तनाव टाढा हुने हुँदा टाउको दुखाई कम हुने देखाएको थियो । सेक्सका पछाडि भने सबैको एउटा न एउटा स्वार्थ लुकेको पनि पुस्तकमा उल्लेख गरिएको छ ।
कसैले घर गृहस्थी जीवन सुखद बनाउन सेक्स गर्छन भने केही महिलाहरु रुपैया पैसा कमाउनका लागि पनि यस्ता गतिविधिमा सम्लग्न हुने गरेका छन् । १ हजार जनामा १० जनाले भने कुनै समयमा पुरुषहरुसँग लिएको गिफ्ट वा शानदार डिनरका कारण आफूले सम्बन्ध राखेको बताएका थिए ।
विश्वविद्यालयमा अध्ययन गर्ने ब्वाईफ्रेण्ड नभएका हरेक १० छात्रामध्ये ६ जना आफ्नो सेक्सुअल प्रस्तुति सुधारका लागि यौनजन्य क्रियाकलापमा सम्लग्न हुने गर्छन । यस अध्ययनमा महिलाहरु अग्लो, आवाज बोल्ड र सुन्दर शरीर भएका पुरुषहरुसँग छिट्टै आकर्षित हुने पनि पत्ता लागेको छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: gossip




0 comments