Hindi Films

के तपाइको प्रेमिका तपाइँ भन्दा टाढा हुनुहुन्छ? अब यसरि मस्ती गर्नुहोस

Unknown | 22:53 | 0 comments

के तपाइको प्रेमिका तपाइँ भन्दा टाढा हुनुहुन्छ? अब यसरि मस्ती गर्नुहोस
 १. फेक प्रोफाइल नवनाऔ । कहिल्यै झुटो प्रोफाइल वनाउन हुन्न । आफ्ना प्रोफाइलका लागि सधै इमान्दार वनौं । हरेक व्यक्ति इमान्दारिताको सराहाना गर्छन् ।
२. पुरा जानकारी दिनुहुन्न । प्राय अहिलेका टिनएजर्सहरु आफ्नो सवै जानकारी सहितको प्रोफाइल पेश गरिरहेका हुन्छन् । यद्यपी यो सहि तरिका होइन । आफ्नो फोन नम्बर, घरको ठेगाना जस्ता नितान्त व्यक्तिगत जानकारी नखुलाएकै राम्रो हो ।

३. यदि अनलाईन डेटिङ गर्ने हो भने, त्यसमा भएका कुराकानीलाई वढी नै गंभिरतापूर्वक लिनु हुन्न । किनकी यो भर्चुअल संसार हो । वास्तविक जीवनमा त्यस्तै हुन्छ भन्ने छैन ।
४. पहिलो च्याटको क्रममा स्मार्ट तरिका अपनाउनु पर्छ । कतिपय टिनएजर्स च्याटिङ थालेको केहि समयमै भद्दा रमाइलो एवं अश्लिल कुरा गर्न थाल्छन् । यो राम्रो होइन ।
५. भावनामा वहकिनु हुन्न । अनलाईन एवं इमेल मार्फत गरिने रोमान्समा पहिलो पटक नै आफ्ना सवै जानकारी खुलाउनु हुन्न । भावनामा वहकिएर सवै कुरा वनाउनु लाभदायक हुन्न ।
६. यदि आफ्ना अनलाईन साथीसग भेट्ने योजना छ भने कुनै एकान्त तथा घरभन्दा टाढाको स्थान रोज्नु हुन्न । संभव भए, आफ्ना मिल्ने साथीलाई पनि साथ लिएर भेट्न जानु उपयुक्त हुन्छ ।
७. धेरै लाइक र कमेन्टको चक्करमा आफ्नो हट फोटो राख्नु ठीक होइन । अर्को व्यक्तिले यसको फाइदा उठाएर आफुलाई वद्नाम गर्न सक्छन् ।
 पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments